Thursday, September 27, 2018
ए एम प्रोडक्सनको नौलो प्रस्तुति "भुलेको छैन " सांगीतिक बजारमा
केहि समय अघि पहिलो गीत ‘तिमी नै तिमी’ सार्वजनिक गरि नेपाली सागीतिक आकाशमा प्रबेश गरेका पप गायक सुजन ढकालले आफ्नो दोश्रो गीत ‘भुलेको छैन’को म्युजिक भिडियो हालसालै मात्र सार्वजनिक गरेका छन् । आफ्नै शब्द ,सङीत र भिडियो निर्देशन समेत गरेक गायक ढकालको यस गीतमा मानषी किरणको संगीत संयोजन गरेका छ्न । "भुलेको छैन "मा गायक ढकालले आफ्नो अभिनयको साथ साथै निर्देशन कला पनि देखाएका छ्न। ललितपुरका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरियेको उक्त म्युजिक भिडियोमा ढकाललाई अभिनयमा नव मोडेल आयशा खड्काले साथ दियेकी छिन। बिकाश अधिकारीको क्यामेरा र निकेश महर्जनको सम्पादन रहेको भिडियोलाई ए एम प्रोडक्सनले निर्माण गरेको हो ।
Subscribe to:
Post Comments (Atom)
आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]
नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...
-
Yes, curiously, it also came to be known as the ‘Rolls Royce’ trail as the first ever automobile (in 1934), and subsequently, o...
-
Pradeep Khadka; Nepali Actor Nepali movies are rumbling to the peak. Its collection has blessed cinema box office because more number of...
-
Deglamorize but yet alluring, simple but yet sophisticated and stylish, all these came alive under one roof of Arshiya Couture, bridal co...

No comments:
Post a Comment