Friday, November 9, 2018

कलाकारको भाइटिका: हरिबंश आचार्य,पल शाह ,प्रमोद खरेल देखि डन डिरेक्टर सम्म को को ले लगाए त टीका [फोटो फिचर ]

शुक्रबार तिहारको मुख्य एबम अन्तिम दिन भाइटीका। सबैले आआफ्नै तरिकाले भाइटीका मनाएका छन हामीले सेलिब्रिटीहरु को को ले भाइटीका मनाए भनेर सामाजिक सञ्जालमार्फत उहाहरुले सार्बजनिक गरेका तस्बिरहरु लाइ यहाहरुलाई प्रस्तुत गरेका छौ ।अहिलेको  चर्चित रियालिटी द भ्वाइसको जज  प्रमोद खरेलले बहिनी सपनाबाट टिका लगाएका छन् भने अर्का चर्चित टेलिभिजन शो हिमालय रोडिजका डिरेक्टर अमन प्रताप अधिकारीले आफ्नु ठुलोबुवाका छोरीहरु शर्मिला ,भारती र प्रमिताबाट भाईटीका गरेका भने  चर्चित नायक पल शाह एबम निर्देशक नितिन चन्दले बहिनी रोशनीको हातबाट टीका लगाएका छन् भने चर्चित कलाकार हरिबंश आचार्य ,दीपा श्री निरौलाले त्यस्तै नायिकाहरु रीचा शर्मा, नीता ढुंगाना, बर्षा राउत, बर्षा सिवाकोटी लगायतले आफ्ना दाजु तथा भाईहरुलाई भाई टिका लगाइदिएका छन् ।
अहिलेका चर्चित गीतकार डी पी खनालले पनि काका छोरी सबिता खनालबाट भाइटीका गरेका तस्बिर फेसबुकमा अपलोड गरेका छन् भने गायक भरत सिटौलाले आफ्नी बहिनी उषाबाट टिका ग्रहण गरेका छन् ।नव गायक सुजन ढकालले पनि आफ्नी बहिनीहरुबाट टिका ग्रहण गरेका छन भने नव मोडेल डी आर अधिकारीले पनि भाई टिका गरेका फोटो हामीलाई प्राप्त भएको छ  त्यस्तै नेपाल बाहिर पनि कलाकार ,गायक, गायिकहरुले भाइटीका गरेका तस्विरहरु  हेर्नुहोस कलाकारको सेलिब्रिटी भाइटिका:



















No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...