Thursday, November 8, 2018
मोडेल अधिकारी अनु शाह अभिनित ''तिम्रो मिठो बातमा''
नायिका अनु शाह र डीआर अधिकारी अभिनित ''तिम्रो मिठो बातमा'' गीत सार्बजनिक भएको छ। ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत ''तिम्रो मिठो बातमा'' कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ
अर्जुन अधिकारीको निर्देशनमा बनेको ''तिम्रो मिठो बातमा''को भिडियोमा उत्सव दाहालको छायांकन, पदम तिमिल्सिनाको सम्पादन रहेको छ ओम सुनुवार र कविता श्रेष्ठको यस अघि नेपाली फिल्म झमक बहादुरमा समाबेश रिमिक्स गीत 'आमैले भन्थे'को सर्बाधिक मन पराइएको थियो भने कोरियाबाट केहि समय अघि म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल अधिकारीले यसलाई नै व्यवसायिक रुपमा अघि बढाउन लागिपरेका छ्न उनको ४/५ वटा म्युजिक भिडियोहरु पोस्ट प्रोडक्सनमा रहेका छन।
Subscribe to:
Post Comments (Atom)
आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]
नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...
-
Yes, curiously, it also came to be known as the ‘Rolls Royce’ trail as the first ever automobile (in 1934), and subsequently, o...
-
Pradeep Khadka; Nepali Actor Nepali movies are rumbling to the peak. Its collection has blessed cinema box office because more number of...
-
Deglamorize but yet alluring, simple but yet sophisticated and stylish, all these came alive under one roof of Arshiya Couture, bridal co...

No comments:
Post a Comment