Thursday, October 4, 2018
नव गायिका सुमीत्रा राइको पुर्बेली गीत ''माझी दाइ'' सार्वजनिक
नायिका पुर्णिमा लामा अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतकार कमल मगरको शब्द र डि आर अटुको संगीत रहेको ''माझी दाइ'' गीतको भिडियोमा पुर्णिमालाइ अभिनयमा भरत महर्जनले साथ दिएका छन। नव गायिका सुमीत्रा राइको स्वर रहेको पुर्बेली लोक र आधुनिक फ्युजन गरिएको गीत ''माझी दाइ''मा धनु ज्ञाङ्मी मगरको संगीत संयोजन छ।कुलेखानी आसपासमा सुटिङ गरिएको गीत ''माझी दाइ''को भिडियोको छायांकन र सम्पाद एबम निर्देशन देबजंग थापाले गरेका हुन।
Subscribe to:
Post Comments (Atom)
आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]
नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...
-
Pradeep Khadka; Nepali Actor Nepali movies are rumbling to the peak. Its collection has blessed cinema box office because more number of...
-
Comedies sell in Nepal. This is evident from the significant presence of comic actors even in ‘serious’ movies. When comedians themselves m...
-
A lesser comic than Rowan Atkinson would have let this film down. But in his hands, in Lacy's uncomplainingly brave sidekick act, in ...
No comments:
Post a Comment