Tuesday, October 9, 2018

सुनिलको ‘परदेशी’ सार्वजनिक (भिडियोसहित)

गायक सुनिल गिरीको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ ।
गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा गायक गिरीकै शब्द, संगीत र स्वर रहेको छ । अनिल के मानन्धरले निर्देशन गरेको गीतको भिडियोमा गायक स्वयम गिरी र श्रेया शर्माले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस्-

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...